• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

गौतमबुद्ध अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला नि’र्माण को लागि प्रधानमन्त्री केपि ओलिले करोडौं रकम दिने घोषणा ! भिडियो सहित


रंगशाला  बनाउने  घो’षणा  भएको सुरुवात देखि नै प्रधान मन्त्री ले धुर्मुस सुन्तली लाई सरकार को तर्फ बाट सक्ने साथ दिन्छौं भन्दै गर्दा सामाजिक सञ्जालमा तारा बराल लगाय त ले बिरोध गरि रहदा !धुर्मुससुन्तलीको सत्कर्मलाई समर्थ न गर्ने दर्शकहरुले तारा बराललाई कारवाहिको माग गरेका

छन महा  अभियानको यात्रामा चितवन ।चितवनको भरत पुरमा   नि’र्माण  भैरहेको  एउटा  महाअभियान  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नि’र्माण मा आ’र्थिक  सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भए को छ । धुर्मस- सुन्तली  फाउण्डेशनले  निर्माण गरिरहेको रंग शाला मा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिए को हो ।चैत्र १० गते पश्चिमको कन्चनपुर बाट अभियानको शुभा  रम्भ  गर्न  लागिएको  धुर्मस सुन्तली फाउण्डेशन का अध्यक्ष  सिताराम  कट्टेल  धुर्मसले  जानकारी  दिए ।उनले महाकाली नदीको किनारबाट यो अभियान  सुरु हुने बताए अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशा लामा काम गर्ने मजदुरहरुले टीका, मालासहित चार हजार चार सय पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशा खमा तयारगर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना  छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँ छौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेल ले भने रंगशाला निर्माण सबै जसो जिल्ला को सहभागिता, अपनत्व र योगदान रहोस्  भनेर मेची  महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

उनले   हरेक  जिल्लामा  दुई दिन रहेर रंग शालाका बारेमा जानकारी  गराउने  तथा  अभियान मा जोड्ने प्रयास गरिने बताए ।“रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले  एउटा  जिल्लाले  आफ्नो कोठा नि’र्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए प्रत्येक जिल्ला का पालिकाहरुलाई पत्राचार गरिसकिएको छ ।

सो  टोलीमा  कलाकार  कट्टेलसहित  अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् महा कालीबाट सुरु गर्न लागिएको अभियान कन्चन पुरैकैलाली बर्दिया, बाँके, दाङ,  सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म  आउने छ ।रंगशालामा केही समय रोकिएपछि   फेरि  पूर्वी  जिल्लाको  अभियान  सुरू  गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार