• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

चियावाली सृस्टि श्रीमान सँग बस्न तयार, श्रीमानले यस्तो कार्य पुरा गर्नुपर्ने सर्त राखिन(भिडियो साहित)


नुवाकोट कि सुष्टि तामाङ !बाँच्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन संघर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस का यात्री हरु लाई चिया बिक्री गरि आय आर्जन गर्दै ! ललितपुर को ग्वार्को चोकमा भेटिएकि ! “सुष्टि को संघर्ष र

मिहिनेत ! सुष्टि को संघर्ष र मि”हिनेत लाई सलाम ! !नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो, लकडाउनले श्रीमान काम पनि ठप्प भयो तेसपछि श्रीमान पनि आफू बाट टाढा भएपछि छोरी लाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेको सृष्टिले बताइन् ।
“हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दुख: भएको सुनाइन् ।एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ ।”ती महिला हुन  सृष्टि तामाङ, काठमा”डौको ब्यास्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् ।”लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै  २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउछिन ।

“कोठा तिर्न समेत धौधौ भएपछि आफू यो व्यावसाय   तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो ।

यो पनि,,६० बर्षे नायक भुवन केसीको अनौठो प्रेम कहानी (भिडियोसहित)
“नेपाली चर्चित नायका भुवन केसि हुन् । उनकाे उमेरले ६० वर्ष पुग्न लागिसकेका भुवन केसी अझै पनि उत्तिकै आकर्षक देखिन्छन् । कहिल्यै जिम र व्यायाम नगरेता पनि भुवन उत्तिकै ह्यान्डसम देखिन्छन् । उनि नेपाली चलचित्र का सर्वाधिक सफल कलाकार समेत मानिन्छन्। उनले निर्माण र अभिनय गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन् ।

“फिल्ममा सफल हुदाँहुदै पनि यद्यपि भुवन पारिवारिक रूपमा भने असफल छन् ।अनमोल, विवेक र काजलका बुबा भुवनले केहि बर्षदेखि जियालाई पारिवारिक रूपमा एकदमै नजिक बनाइसकेका छन् । दुई श्रीमतीलाई रिझा उन नसकेका भुवनले अहिले जियालाई भने विवाह नै नग री श्रीमतीजस्तै बनाएर राखिरहेको चर्चा लामो समयदेखि चलिरहेको छ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार