• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

माधब नेपाल र भिम रावल ६ महिनाका लागि एमाले पार्टी सदस्यबाट नि’लम्बित


नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरे को छ । पार्टीलेसोधेको स्प’ष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्य बाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।“नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौ’का दि’इएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलाप हरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले नि’लम्बन अवधिकोबीचमा पनि नि’लम्बनको अवधि घ’टाउने निर्णय गर्न सकिने “र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कार’बाही गर्न सकिने व्य’होरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ । यो समाचार इकान्तिपुरमा छापिएको छ।

यो पनि,,ललिता निवास प्र’करण : स’र्वोच्च‍ अदा’लतमा नेपाल र भट्टराई’विरु’द्धको मु’द्दा सुनुवाई हुँदै
“काठमाडौं, १५ चैत । बालुवा”टारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई विरु’द्ध को मु’द्दा’को सर्वोच्च‍ अदालतमा सोमबार पुनः पेशी चढेसँगै सुनुवाई सुरु भए को छ। यसअघि पेशीमा चढेर स्थगित रहेको मुद्दा न्याया धीशद्वय अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सोमबार मुद्दाको पेशी एक नम्बरमा राखेर सुनुवाई भइरहेको छ।

“बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै २०७६ माघ २८ गते अख्तियार दु’रुप’योग अ’नु’ सन्धान आयोगले ३ मन्त्रीसहित १ सय ७५ जनाविरु’द्ध मु’द्धा चलाएको थियो । नेपाल र भट्टराई प्रधानमन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा भएपछि दुवैवि’रु’द्व पनि मु’द्दा चलाउन माग गरिएको थियो ।

“सरकारी जग्गा निजीमा रुपान्तरण गर्न मन्त्रि परिषद्कै हात रहेको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए।“२०६६ सालमा नेपाल र २०६९ सालमा भट्टराई प्रधानमन्त्री भएका थिए। त्यहीँ समयमा बालुवाटार को ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा रुपान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार