• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

साइबर सेना द्वारा क्षमा याचना


यस साइबर सेना द्वारा नियमित समाचार प्रकासन गरिदै आएको सर्बबिधितै छ। नियमित प्रकासनको एक प्रमुख प्रकासन दैनिक राशिफल मा अन्जानबस पुर्बेली न्युज प्रालिको केहि कन्टेन तथा डिजायन ( फोटो ) पर्न गएको रहेछ। भर्खरै पुर्बेली न्युज बाट जानकारी भइ हटाउन गरिएको आग्रहलाई आत्मसाथ गर्दै पुर्बेली न्युज संग सम्बन्धित सबै सामग्री हटाइएको र कहिँ कतै बाकी रहेको भए त्यो पनि हटाउने प्रतिवधता जाहेर गर्दछौ। यसबाट पुर्बेली न्युजलाई आर्थिक तथा सामाजिक क्षति पुगेको भए हाम्रो उदेश्य पुर्बेली न्युज लाई क्षति पुर्याउने थिएँन,छैन र हैन पनि यसमा हामी प्रस्ट छौ।

आगामी दिनमा यस्ता कमि-कमजोरी सच्याउने प्रतिवधता सहित पुर्बेली न्युज तथा पुर्बेली न्युजका सुभचिन्तक समक्ष सार्वजनिक क्षमा मग्दछौ। बौद्धिक सम्पतिको रक्षाको निम्ति हामी सबै सधै सचेत छौ। यति हुँदा हुदै पनि अन्जानबस हुन् गएको गल्ति प्रति हामी क्षमा प्राथी छौ।
साइबर सेना डट नेट
परिवार।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार