• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

अन्तत: जेल जादैं महेश बस्नेत


काठमाडौं,११ माघ । नेकपा एमालेका प्रभाव शाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । उनी दिउँसो २ बजे जेल जाने भए का हुन्।बस्नेत कुनै अपराधको कसूरमा
या अभियोगमा जेल जान लागेका होइनन्।उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।सुन्धारास्थित महिला,हरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन्।उनले महिला

कैदीबन्दीका लागि खानेकुरा, लत्ताकप डालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।बस्नेतले यस वर्षको जन्मदिन फरक तरिकाले मनाउन लागेका हुन् । जेलमा सहयोग सामाग्री वितरणका लागि सम्पूर्ण तयारी भइसकेको बुझिएको छ ।
यो पनि,,रसुवा गढी नाका बाट प्रकाश प’क्राउ ! शंका लागेर डिब्बा खो’ल्दा छक्क पर्‍यो प्र’हरी… काठमाडौ,। अवैध औष’ धि सहित एक जना लाई रसुवा प्रहरीले प क्राउ गरे को छ । यसरी प क्राउ पर्ने मा सिन्धु पाल्चोक जिल्ला बाह्र’बिसे नगर पालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहे का छन् ।चि’नियाँ ब्रान्ड’को ‘इङवेन सि’आनाङ’ नामक ४९० बट्टा अवै’ध रूप’को औषधि सहित निज लाई प क्राउ गरे को जि’ल्ला प्र’हरी कार्या’लय रसुवा’ले जनाए’को छ ।भ’न्सार परी’क्षण भई सिल’बन्दी गरे’को ना ६ ख ३८१३ नं कन्टेनर डिब्बा’को चा’लक सिट पछा’ डि राखी लुकाई छिपाई ल्याए’को अवस्था’मा धुन्चे प्रहरी चेक पो’इन्टले प’क्राउ गर को बताइ ए को छ ।

बरा’मद भए’को रु दुई लाख ५९ हजार ७०० बरा’बरको औषधि सहित नि’ज बस्नेत उ’पर कानु’नी प्रक्रिया अगाडि ब’ढाउन आज रसु’वा भन्सार कार्या’लय टिमुरेमा बुझाइएको प्रहरी’ले जनाए’को छ ।कोरोना सङ्क्रमण’का कारण नाका’मा आउ जाउ नै बन्द रहे को अवस्था मा कसरी अ’वैध रूप’को चि’नियाँ औ’षधि आयो र क’हाँ को सं’लग्न छ भन्ने विषय’मा थप अनु’सन्धान भइ रहेको बताइए को छ ।यस्तै, टिमुरे’मा निर्माणा’धीन सुक्खा बन्दर गाहको काम क्रमि करूप ले अगाडि बढ्न थाले को छ । नेपाल–चीन बीच को आयात निर्यात सामग्री परी’क्षणमा सहज बनाई दुई देश बीच को व्यापार व्यवसाय अभि वृद्वि गरा’उने उद्देश्य ले सुक्खा बन्द’रगाह निर्माण थालिए को हो ।

नेपाल इन्टर’मोडेल याता’यात विकास समि ति’का अनुसार टिमुरे गाउँ मुनि भोटे कोसी नदि को बगर लाई बाँध बाध्ने काम धमा धम अगाडि बढि रहेको छ । निर्माण स्थलमा ४० ने’पाली एवं १३ चिनिया सहित ५३ काम’दार का’र्यरत छन् ।को’भिड सङ्क्रमण’का कार’ण सुस्त गति’मा रहे’को कार्य काम’दारको वृद्धि सँगै २० प्रति’शत पूरा भएको प्राविधिक’ले बताए’का छन् ।सो बन्दर’गाह ३० महिना भित्र सम्पन्न गर्ने शर्त का साथ सन् २०१९ को नोभेम्वर बाट नि’र्माण थालनी भए’को थियो । को भिड’को अस’रप्रति साव’धानी अप’नाउँदै काम अगाडि बढी रहे’का ले स’म्पन्न गर्न अझै दुई वर्ष लाग्ने प्राबि’धिक अ’नुमान छ ।

चीन सरकार’को आ’र्थिक सहयोग अन्तर्गत नि’र्माण भइरहे’को सो बन्दरगाहा’को निर्माण’को जिम्मा चि’नियाँ तिब्ब’त फुल्ली कन्ट्रक्सन’ले पाए को छ ।विकास समिति’का प्राविधिक’ले काम’को सह जी’करण गरिरहे’को बता’इन्छ । निर्माण सम्पन्न भए पछि माल’वाहक ठूला दुई सय प’चास कन्टे नर र साना तथा मझ्यौ’ला एक सय सवारी सा धन लाई पार्किङ’मा सहज हुने सा’इट इञ्चार्ज इञ्जि’नियर शोभा’कान्त राउत’ले जान’कारी दिनु भयो ।बन्दर’गाह निर्माण लाई थप सहज पार्न आयो जना स्थलका आस पासमा रहे का ११ व्यक्ति’ गत घर टहरा हटाउन मुआब्जा नि’र्धारण गरा’ उने कार्य सम्पन्न भए’को छ । प्रमुख जिल्ला अधि’कारी नवराज जैसी’का अनुसार आइ’तबार बसे’को मूल्याङ्कन समिति’को बैठक’मार्फत प्रावि’धिक

मूल्याङ्कन’को आधा’रमा घर टहरा’को मुआ ’ब्जा निर्धारण गर्ने काम सम्पन्न भए’को हो । निर्धा’रित मुआ ब्जा रकम करिब ३९ लाख भएको उहाँ’ले जा’नकारी दिनु भयो । बन्दर गाह निर्माण’का लागि पाँच वर्ष अगाडि अधि’ग्रहण गरिए’को थियो ।मुआ’ब्जा निर्धार’ण समिति’ले गरेको निर्णय जनहित’कारी भएको स्थानीय वासी ले जनाएका’ छन् । जिल्ला भित्रको शान्ति सुरक्षा मज बुत पार्दै जनता को टट्’कारो समश्या’लाई प्रक्रि’यागत रूप’मा छिटो सम्बोधन गर्न जिल्ला प्रशा’सन कार्या’लय रसुवा’ले प्रभाव’कारी कदम चाले’को छ ।

का’र्यालय समय’को अतिरिक्त दैनिक साँझ सम्म सेवाग्राही को कार्य स’म्पादन गर्ने ग’राउने, राज’ मार्गमा हुने अव’रोध तत्का ’ल हटाई अन्तर्रा’ष्ट्रिय राज’मार्ग सञ्चालन’मा सहजी करण,धा’र्मिक एवं पर्यटन पदमार्ग’का होट’ल तथा लज हरू’मा भइरहे’को एक’द्वार प्रणाली’को अन्त्य जस्ता विविध कार्य’मा प्रजि’अ जैसी’को योगदान महत्व पूर्ण भए’कोे जनाइए को छ ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार