• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह


काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

आजको संसद बैठक : LIVE

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार