• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा


सुनसरी । सरकार आगामी वर्ष २०८१ मा ३५ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। गृहमन्त्रालयले आज आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हाे।

राजपत्रमा प्रकाशित बिदाको सुचीअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस र २ वटा जन्मजयन्ती बिदा छन् ।

त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका बिदाको सूची छुट्टै रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार