• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीसँग निहु खोज्नु नै आफ्नो सबैभन्दा ठूलो गल्ती भएको प्रचण्डद्धा’रा स्वीकार !


काठमाडौँ:- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा आलीबि’ रुद्धको अभियान आफ्नै र पार्टी को लागि निकै महंगो सावित भएको स्वीकार गरेका छन् । आफूनिकट नेता हरुसँगको अनौ पचारिक छलफलमा प्रचण्डले ओली फाल्न लाग्दा

आफूसहित माधवकुमार नेपाल समुह निकै ठुलो समस्यामा परेको जनाउ दिएका हुन् । “सिएमले प्रधानमन्त्रीबि’रुद्धको मिसन निकै महंगो भयो, यो मिसनले ओलीप्रति नै जनताको आकर्षण बढ्यो, हामी हरु सोच्दै नसोचेको अवस्थामा पुगियो भन्ने निश्कर्ष सुनाए ’ प्रचण्ड सँगको अनौपचारिक छलफल उधृत गर्दै माओ वादीका एक नेताले भने । “उनका अनुसार प्रचण्डले ओलीबि’रुद्ध लागेकै कारण पार्टी पनि बिभाजन भएको सन्देश जनतामा पुगेकोले आफूहरु नै गलत रहेको जनताको बुझाइलाई चिर्न तत्कालै नसकिने निचोड पनि प्रचण्डले सुनाएका हुन् । “एमाले फुटाउने भनेको, माओवादी पनि फ्ट्यो, एमालेमा त माधवजीहरुको हरिबिजोग नै भयो, रेस्क्यू नै गर्न नस किने अवस्था देखिदैछ,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने । “उनका अनुसार सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि आफ्नै सुझावमा माधव समुह एमाले फर्किए पनि अव एमालेमा स्थान नपाउने अवस्था बनेको दृष्टान्त पनि राखेका छन् ।

“एमाले फर्किएपछि प्रचण्डकै निर्देशनमा माधव समुहले बबण्डर मच्चाएपछि नेता नेपालसहित चार जनालाई स्पष्टिकरण सोधेको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोधिएको स्पष्टिकरणको समय आज सकिदैछ ।“यो कुराले एमालेमा बबण्डर त भयो तर माधवजीहरु को साथमा कुनै कार्यकर्ता नरहने अवस्था पैदा भयो, जुन हाम्रो लागि निकै घातक छ, अव माधवजीहरु आउँछु भन्दा पनि नेता मात्रै हुने, कार्यकर्ता र जनता नहुने अवस्था छ,’ प्रचण्डको निश्कर्ष छ ।“प्रधानमन्त्री तथा अध्यक्षबाट ओलीलाई कू गरेर हटाउने भारतीय ष’डयन्त्रको मतियार प्रचण्ड र माधव नेपाल समुह बनेपछि नेकपा नै बिभाजन भएको थियो । पार्टी बिभाजन र अदालतको फै’सलाबाट एकता पूर्वको अवस्थामा पुगे पछि प्रचण्डले ओलीबि’रुद्धको मिसन गलत रहेको स्वी कार गरेका हुन् ।

यो पनि,,प्रधानमन्त्री ओलीको नयाँ कार्डः जसपा फुटको संघारमा
“काठमाडौं, १३ चैत । सत्तारुढ दल नेकपा एमाले मात्र फु”टको संघारमा छैन । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) पनि फुट उन्मुख बनेको छ । दुई पार्टी मिलेर बनेको जसपामा अहिले पनि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)को अ’स्तित्व कायमै छ ।
“पूर्वसमाजवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली को बहिर्गमन चाहन्छन् भने पूर्व राजपा ओलीसँ””गको सहकार्यको पहलमा छन् । अहिले सरकारलाई समर्थन जारी राखेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जसपाको नि’र्णयलाई देखाउँदै पन्छिने गरेका छन् ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पछि तत्का लीन राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीले रातारात पार्टी एकताको घोषणा गर्दै जनता समाज वा’दी पार्टीको निर्माण भएको हो ।“त्यति”बेला प्रधानमन्त्री ओली”को यो कदमले पार्टी एकतामा झन मद्दत पुगेको प्रतिक्रिया दिएका थिए । तर, अहिले परिदृश्य फेरिएको छ । अहिले जसपा फु’ट्नमा प्रधानमन्त्री ओलीनै मु’ख्य कारक देखिएका छन ।

“जसपाका विशेषतः पूर्व समाजवादी पार्टीका नेताहरु ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट छन भने पूर्व राजपाका नेताहरु आफ्ना माग पुरा भए प्रधानमन्त्री ओलीलाई साथ दिन पछि नहट्ने मुडमा देखिएको छ ।“मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी का’र्यदल बीच छलफल भएको थियो । तर, पार्टीको अध्यक्ष उपेन्द्र यादवलाईनै छलफलको विषयमा जानकारी थिएन । यादव ले पार्टीका तर्फबाट ओलीसंग कुनै छलफल नभएको प्रति क्रिया दिए ।

“यता जसपा नेता राजेन्द्र महत्तोले भने प्रधान मन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन बाँकी रहेको भन्दै पन्छिन खोजे । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै क’टाक्ष पनि गरे ।“बालुवाटारबाट ख’वर आएकाले छलफल गर्न गएको उनको तर्क थियो साथै सरकार सँगको वार्ता सका’रात्मक भएको उनले बताए ।

“नेताहरुले जेसुकै तर्क गरेपनि पार्टी र सरकार बिच भएको वार्ताको विषयमा अध्यक्ष लगायत एक पक्ष लाई जानकारीनै नहुनुलाई पार्टी भित्र को आन्त’रीक वि’वाद चु’लिदै गएको प्रष्ट छ । “सत्ता को स्वाद चा”ख्न जहिले ¥याल चु”हाउने मधेश केन्द्रीत राजनितक दलका नेताह”रुको पुरानै प्रवृति हो जसको फाइदा समय समयमा अन्य दल हरुले उठाउँदै आएका छन । यो पटक प्रधानमन्त्री ओलीले पनि यस को फाइदा उठाउँदा जसपा फुटयो भने अच्चम मानि रहनु पर्दैन ।न्युज२४नेपाल।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार