• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

चर्चित बाल गायक सचिन परियारका बुबा प्रहरिमा नियुक्त , बाल बिबाहको आ,रोपी लाई गरे पक्राउ, हेर्नुहोस भिडियो


चर्चित बाल गायक सचिन परियार का बुबा तेजेन्द्र परियार सहयक प्रहरी निरीक्षक मा नियुक्त भएका छन । उनले सत्य घटना मा आधारित ” कञ्चन ” म्युजिक भिडियोमा प्रहरीको भुमिका निभाएकाहुन । माइक्रोलिन्क मुभी मिडियाको ब्यानरमा बनेको यो गित एकदमै सत्यतथ्य

र एकदमै भावुक हुने खालको छ । उक्त गितमा सचिनका बुबाको प्रहरिको भुमिका छ । जहाँ , कन्चनलाई उनले पक्रेर लेराउछन र जेलमा हाल्छन अनि सम्झौता गरेर उनलाई छाडिदिन्छन । उनी उसो त केही म्युजिक भिडियोमा पहिले नै अभिनय गरिसकेका कलाकार हुन । उनले पहिलोपटक प्रहरीको भुमिका निभाएका हुन ।

व्यावसायिक विज्ञापन बिनानै ” कञ्चन ” म्युजिक भिडियो ट्रेन्डिङ यात्रामा प्रवेश गरेको छ । सत्य घटनामा आधारित उक्त गित दर्शकको रोजाइमा परेको हो । भिडियो हालेको २४ घण्टा नबित्दै सो गित ४ लाख दर्शकको रोजाइमा परेको हो । यो समाचार बनाउदै गर्दा हाल यो भिडियो २४ न ट्रेन्डिङमा परेको छ ।

चितवनका कन्चन तिमिल्सिनाको प्रे’म कथामा आधारित “कन्चन ” नामक गीत मा मेचीकाली खबर युटुब च्यानल मार्फत रिलिज भएको छ । कन्चनले एक अनिशा नामक केटि संग प्रेम गरेका हुन्छन। उनीहरु एक अर्का बिना बा’च्न नसक्ने भए पछि उनीहरु बिहे गर्दछन्। अनिशाको माइती ले हामी स्वीकार गर्छौ , आउनु होस् हामी टिका लगाएर पठाऊछौ भन्छन। उनीहरु ससुराली आउदछन्।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार