• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

खुल्यो रंगशाला बनाउन नदिने राजनितीक षड्यंत्रको रहस्य ( भिडियो सहित )


धुर्मुससुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३०प्रतिशत निर्माण सम्पन्न भइसकेकोछ।
तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ ।जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन

मेची-महाकाली अभियान थालिएको छ । यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहँदा रंगशालाको निर्माण कहाँ पुगेको छ त भनेर हामीले प्रश्न गर्दा कुन्जना निकै भावुक बनिन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहेको भन्दै र सहयोग रकमका लागि उनले हातै जोडेर सहयोग मागिन् । उनले आँशु झार्दै भनिन् । ‘हामीलाई हेल्प गर्नुहोस हामीले आफ्नालागि घर बनाउँन लागेका हैनौँ, नेपालकै गौरवान प्रोजेक्टका लागि हामी दिनरात नभनी लागि परिरहेका छौँ ।’ बाँकी जानकारीका लागि यो भिडियो हेरौँ..

र’ङ्गशाला भ’त्काउछु भन्नेलाई रेस्लर मुनाको झा”पड (भिडियो सहित)
भिडियो तलको समाचारको अ’न्त्यमा राखीएको छ। चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण का लागि आर्थिक सहयोग जुटाउन मेचीमहाकाली अभि यान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरि रहेको रंगशालामा आर्थिक समस्या पर्दै गए पछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो ।

चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियान मा सहभागी हुने टो’लीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी,लुम्बिनी मेची नदीको माटो ल्याएर वैशाख मा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा अब यहीँ बाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’फाउण्डेसनका अध्यक्ष कट्टेलले भने,‘रंगशाला निर्माण सबै जसो जिल्लाको सह भागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार