• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

नेपाललाई का”रवाहि गरेपछि अब माधव सँग भविष्य छैन भन्दै ओली तिर लागे भट्टराई।


काठमाडौं “ नेकपा एमाले का नेता योगेश भट्टराई ले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनु पर्ने बताएका छन् । थोरै पनि ल’चकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधि ले गर्दा एमाले वि’भाजन नजिक पुगेको उ’नको

आशय छ ।” “एमाले विभाजन भएपछि हुन नोक्सानीले मु’लुकलाई दशकौँपछि धकेल्ने चे’तावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।”नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् ।”माधव र भिम रावललाई कारवाहि गरे पछि अब भने योगेश ओली तिर जाने संकेत देखिएको छ।

प्र”धानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रा’वललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।पार्टीको सबै जिम्मे वारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभए को भन्दै ओलीले उनीहरू लाई निलम्बन गरेका छन्।पार्टी हितविपरीत गति विधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाए का हुन्। यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिने समेत।

उक्त ओलीले पत्रमा उल्लेख गरेका छन्।समेत उक्त ओली ले पत्रमा उल्लेख गरेका छन्।यद्यपी उनले स’च्चीने मौका लाई पार्टीको कम जोरी नठान्न समेत ओलीले चे’तावनी दिएका छन्। पार्टी विरुद्ध बोल्ने अनुचित गतिविधी गर्ने हरुलाई कारवाहिको माग हुदै आएको थियो। ओली निकट कार्यकर्ताहरुले झाक्री योगेश घनश्यामहरु समेतलाई कारवाहिको माग गरेका थिए

य’द्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्न समेत ओलीले चेतावनी दिएका छन्।अझै पनि पार्टीलाई खण्डन गर्ने गरि बोलेमा कारवाहि गर्ने संकेत दिईसकेका छन। साथै नेपाल र रावल लाई कारवाहि गरेर पनि स’बक सिकाउन खोजेका भन्ने टि’प्पनी समेत आएको छ।

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार