• २०८१ जेष्ठ ७ गते सोमवार
  • Preeti To Unicode

सुर्खेतमा घट्यो अचम्मको घटना : दिदी बहिनी बिच बिहे गर्न नपाउदा दिदीले बहिनीलाई सिन्दुर हालेर संगै संसारबाट बिदा भए


सुर्खेत ।सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्था मा मृत फेला परेका छन्।पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदी-बहिनी यस्तो अवस्थामा मृत भेटिएका हुन् । १४ र १५ वर्षीया किशोरी दिदी-बहिनी यस्तो अवस्थामा

शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’घटना अहिले चारैतिर चर्चामा छ । आमाका अनुसार यी दूई दिदि बहिनि एक आपसमा प्रेम गर्ने गरेको पनि खुलेको छ ।

आमाका अनुसार उनीहरु हामी संगै बिहे गर्छौ भन्ने गरेको पनि उनले बताएकी छन् । कुनै बेला त सिन्दुर पनि हाल्ने कुरा गर्थे हामीले धेरै सम्झायौ आखिर किन यस्तो गर्छौं भनेर हामीले धेरै सम्झाउन खोजेका थियौ तर उनीहरु हाम्रो कुरा सुन्दै नसुन्ने । एकोहोरो मायामा थिए उनीहरु एक अर्काबीच बाच्न नसक्ने भएपछि उनीहरुले यस्तो निर्णय लिएको हुन् सक्ने आशंका गरिएको छ ।

हेर्नुस भिडियो

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार