• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

एमालेमा अर्को मदन भण्डारी भेटियो !


एमालेमा अर्को मदन भण्डारी भेटियो ! नेकपा  माओवादी  केन्द्रका  अ’ध्यक्ष   पुष्पकमल   दाहाल प्रचण्डले  त’त्कालीन  नेकपामा  हुँदा  आफूलाई  एमालेका नेता का’र्यकर्तानै पार्टीमा नयाँ अर्को मदन भण्डारी  भेटियो भनेर  उ’त्साहित 

दावी  गरेका  छन्   एमाले   का’र्यकर्ताले प्रचण्डमाथि ठूलो वि’श्वास गरेपछि केपी ओलीले प्र’तिगामी हरुसँग मिलेर आफूवि’रुद्ध ष’ड्यन्त्र नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयो जित  भेला  तथा  प्र’शिक्षण  का’र्यक्रमलाई  स’म्बोधन गर्दै प्रचण्डले   आफू  नेकपामा  बलियो  हुँदै  गएपछि  ओलीले प्र’तिक्रान्तिकारी  हरुसँग  मिलेर  ष’ड्यन्त्र  गरेको  आ’रोप लगाए कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो ।

पार्टीमा हाम्रो  यस्तो  क’माण्ड  देखेपछि  ओली  अत्तालिए अनि जालझेल सुरू गरे’, प्रचण्डले भने ! उनले ओली  सर कारलाई कुनै  पनि  हालतमा  निरन्तरता  दिन  नहुने  भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले  केही  दिनमै  नयाँ  सरकार गठन हुने वि’श्वास व्यक्त गरे ।

उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई  विघट नतर्फ पुर्याउने चेतावनी समेत दिए । ‘एमालको एउटा  पक्ष सँग हाम्रो मोर्चा छदैछ । हाम्रो पुरानो लभ  छँदैछ । 

जसपा सँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ काँग्रेस सँग कम्तिमा सरकार गठनमा स’हकार्य र चुनावी  तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र वि’घटनतर्फ जान्छ न् ।’ रातो पाटी

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार