• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

शिल्पा पोख्रेलको यस्तो भिडियो बाहिरियो भनेपछि,सत्य के हो शिल्पा र सोनुको वास्तविकता,शिल्पा त नाबमा (भिडियो सहित)


चर्चित नायिका शिल्पा पोखरेल र छवी ओझा प्र करण फेरी एक पटक चर्चामा आएको छ ।केही समय अघि अर्की नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझा का विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल बनेको भएता पनि यो विषय अझै किनारा

लागिनसकेका कारण यो विषय फेरी एक पटक चर्चामा आएको छ । छविको चौथो पत्निका रुपमा रहेकी शिल्पाले डि र्भोस मागेपछि यो विषयले चर्चा पाएको हो । हेर्नुहोस् भिडियो

उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् । शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचाहेको बताएका छन् ।

मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउठाएको उनले बताएका छन् ।उनले आफुलाई न्यायलय प्रति विश्वास लागेको बताएका छन् ।

उनले मिलापत्र भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका छन् । भिडियोमा शिल्पा भारतीय एक निर्देशसँग पनि नजिक रहेको कुरा उक्त रिर्पोटमा देखिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार