• २०८१ जेष्ठ ७ गते सोमवार
  • Preeti To Unicode

शिल्पालाई सपोर्ट गर्दै प्रकाशलाई कडा जवाफ (भिडियो सहित)


आफ्नो बारेमा अ नावश्यक समाचार बनाएर च रि त्र ह रण गरेको भन्दै नायीका शिल्पा पोखरेल टेलिभिजन कार्यक्रम प्रस्तोता
प्रकाश सुवेदी वि रुद्ध उ जुरी दिन प्रहरी कार्यालय पुगेकी छन् । उन को मु द्दा अहिले अदालतमा विचाराधिन छ । श्रीमान छवि ओझासंग

उनका ४ वटा मु द्दा अदालतमा विचाराधिन छन् । सोही विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो । शिल्पा र छविको स म्ब न्ध विच्छे दको वि वाद अदालतमा विचाराधिन छ ।

शिल्पाले कार्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि शिल्पाले निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसारण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी दिएको बताइन् ।

उनले युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको बताइन् । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर च रि त्र हर ण गर्ने प्रयास गरिएको थियो । यही बिषयलाई लिएर पुन्य गौतमले आफ्नो बिचार राखेका छन ।

शिल्पालाई सपोर्ट गर्दै प्रकाशलाई पुन्यको जवाफ,कोहिलाई दारा निस्केको भन्यो कोहिलाई डिप्रेसनमा पुरायो

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार