• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

“हे’लिकप्टर बाट हा’म फा’ले नेपाली सेना संसार भर भा’ईरल। (भिडियो सहित) शेयर गरौ


काठमाण्डौं। भि’डियो स’मचारको अन्तिममा राखिएको छ ‘नेपाली सेनाको आफ्नै ई”तिहास छ नेपालमा मात्र हैन नेपाली सेनाको कला कौसल्लाले संसार भर पनि एकछुट्टै पहिचान बनाएको छ।सबै भन्दा ब’हादुरी भरपर्दो सेनाको रुपमा हेरिन्छ।संसारको लागी एक उदाहरणीय

बनेको छ। नेपाली सेनालाई संसारकै बाहादुरी सेनाको रुपाम चिनिन्छ यो सत्य हो ।“विशेष गरि गोर्खा सेनाको नामले संसार माझ परिचित नेपाली सेना सँच्चिकै बाहादुरी छ्न । “आफ्नो पु’र्खाको वी’रतापुर्ण इतिहासलाई आ’त्मसात गर्दै अगाडि बढिरहेको गो’र्खाली सेनाले भारत बेलायत जस्ता’ देशहरुमा आफ्नो पक्कड उत्तिकै जमाइरहेको छ ।र मिसनमा पुगेर पनि राम्रो पहिचान छाड्न सकेका छन र त गर्व गर्न लायक छन।यी देशहरुले हरेक वर्ष नेपालबाट हजारौंको संख्यामा सेनाको भर्ती गर्ने गरेको छ । आफ्नो निडर स्वभाव र क्षमतावान बुद्धि-विवेकले गर्दा संसारका दुश्”मनहरु नेपाली सेनादेखी थुरुरु काम्छ्न । त्यसोत हि’ट:लरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्ने बित्तिकै मेरो मुटु थर्कन्छ।

यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ भिडियो श्रोत नोटीस 24 नेपाल बाट भिडियो हेरेर नेपाली बहादुरी संसार भर चर्चित बनको नेपाली सेनाको क्रियाकलाप कस्तो लाग्छ अवश्य प्रतिक्रिया दिनु होला र भिडियो शेयर गर्नुहोला यो पनि हेर्नुुस काठमाडौं| हरि कुमार श्रेष्ठ र कमला देबी श्रेष्ठकी छोरा प्रेम राज श्रेष्ठ अहिले डाक्टर छन । उनलाई धेरै दुख गरेर डाक्टर पढाए तर यति धेरै पढाएको उपलब्धि बु’वा आ’माले मा’या पाउनुको सट्टा घृणा सहनु परेको छ । आफ्नै छोरा’बाट ति’रस्कृत हु’नु परेको छ ।

छोराको माया ममता पाउने सम’यमा उनले आ’फ्नो बाबा आ’मालाई घर छोड्न समेत भनेका छन ।उनि डाक्टर पेशा गरि’रहेको मान्छेले ब’चतको त के कुरा उनको आफ्नो बहिनीले बिदेशमा १० बर्ष पसिना बगाएर किनेको घर समेत उनले हडपेर सबैलाई घर छोड्न आदेश दिएको उनको बहिनि बताउछिन।

उनको बहिनी स’रला भन्छिन मलाई अपाच्य शब्द दाइले बोलेको उनि ब’ताउछिन । उनि आफुले दुख गरेर किनेको घरमा आफै बस्न नपाउने हुदा र बारम्बार मानसिक टचर दिने हुदा उनि मिडियामा आउन बाध्य भएको उनि बताउछिन ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार