• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

तास खेल्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह


इटहरी / नेपाली फिल्म क्षेत्रमा छोटो समयमा नै आफुलाई एउटा छुट्टै स्थानमा राख्न सफल भैसकेका धेरै कलाकारहरु छन् । तर कतिपय यस्ता कलाकारहरु पनि नेपाली सिने क्षेत्रमा छन कि उनीहरु आफ्नो कुन कामबाट दर्शकहरु सन्तुष्ट छन् ? मैले के गर्न हुन्छ, के हुदैन ?

मैले के गरिरहेको छु ? र के गर्नु पर्छ जस्ता स-साना कुरामा बिचार पुर्याएको पाइदैन । जसले गर्दा सामाजिक संजालमा विभिन्न विवादहरु र आलोचनाको सिकार हुने गर्दछन । हामी कुरा गर्दैछौ फिल्म क्षेत्रबाट छोटो समयमा आफुलाई एउटा ब्रान्ड नाम बनाउन सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ।फिल्ममा साम्राज्ञिको कामप्रति खोट लगाउने त ठाउँ सायदै छैन, उनले अभिनय गरेको प्रायः फिल्ममा उनको अभिनयको तारिफ हुनेगर्छ, फिल्म फ्लप नै भएपनी । तर, उनको बेला बखत सामाजिक संजालमा हुने फरक उपस्थितिले वि वा द र आ लो च ना मा तानिन्छन ।

पढेलेखेको नायिका भएपनी सामाजिक संजाललाई नरम रुपले लिदा वि वा द मा तानिन्छन । कतै प्रेमिका कारण, कतै अ पा च्य तस्विरका कारण त कतै सिनेक्षेत्रको बि कृ ती बारे बोल्दा । उनी आलोचनामा परिरहन्छिन । हालै यस्तै भएको छ । सायदै यो कुरा धेरैले नोटिस नगरेको हुन सक्छ । तर, हामिले भने उनले ता स खेल्दै गरेको भिडियो भेट्यौ ।

केहि दिन अगाडी मात्र उनले आफ्ना घरका सदस्यसंग बसेर ता स खेलेको भिडियो सामाजिक संजाल इन्स्टाग्रामको स्टोरीमा उनकी आमा नेहाले राखेकी थिइन । ठिकै छ, ता स खेलियो । सामाजिक संजालमै देखाउनु कत्तिको जायज कुरा हो ? उखानै छ नि ‘नखेल्नु जु वा र ता स, धनको नास जिवनको बनिबास’ । यो कुराको थोरै पनि हेक्का नभएको जस्तो देखियो ।

सरकारले पनि तास खेल्नु र सामाजिक संजालमा यस्ता गतिविधि गर्दा अ बै धा नि क मान्छ । नाम, दाम, ई ज्ज त र लाखौ फ्यान कमाएका यस्ता ब्यक्तिले यो किसिमको कार्य गर्दा हेर्ने र देख्नेले चाहिँ के पाठ सिक्ने ? बिचार गर्ने पो हो कि ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार