• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माओवादी र कांग्रेसभन्दा एक कदम अगाडी ओली, सरकार ढाल्ने तयारी अघि नै संसद् अन्त्य, सरकार ढुक्क ( भिडियो सहित )


माओवादी र कांग्रेसभन्दा एक कदम अगाडी ओली, सरकार ढाल्ने तयारी अघि नै संसद् अन्त्य, सरकार ढुक्क (भिडियो सहित)काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कर्णालीमा फ्लोर क्रस प्रकरण :
माधव नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार