• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड भन्दा दिपक मनाङ्गे लाखौँ गुणा ठिक || प्रचण्ड राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय समस्या हो ।


प्रचण्ड भन्दा दिपक मनाङ्गे लाखौँ गुणा ठिक||प्रचण्ड राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय समस्या हो । मदन भण्डारीको हत्यामा मादब नेपालको संलग्नता छ , यिनको थर मात्रै नेपाल हो मान्छे भारतीय हुन्, प्रचण्ड सिधिनु पर्छ,हामी जनता पनि उस्तै छौ- अधिबक्ता बालकृष्ण

न्यौपाने हेर्नुस भिडियो

काेराेनाकाे लक्षणपछि एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

नर्भिक अस्पतालका डाक्टर अबुल हुसेनले पूर्वप्रधानमन्त्री समेत रहेका खनाल नर्भिक भर्ना भएको बताउँदै स्वास्थ्य परीक्षण हुँदै गरेको बताए । उनलाई कोरोनाको लक्षणसमेत देखिएको बताइएको छ । खनालको सचिवालयले कोभिड १९ को सामान्य लक्षण देखा परेको कारण नर्भिकमा भर्ना भएको बताउँदै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार खनाललाई अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले औपचारिक विज्ञप्ति निकालेर जानकारी दिनेछ । स्वास्थ्यमा समस्या आएको भन्दै खनाल वैशाख १५ गतेको खनाल नेपाल पक्षीय स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार