• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

टिम प्रमोद किन छानिन् सन्जुले, राजुले किन स्टिल गरेनन्? यस्तो रहेछ भ्वाइस भित्रको भि’त्री रह’स्यको नालीबेली(भिडियोसहित)


काठमाडौं ।भ्वाईस अफ नेपाल -३ को यात्रा टुङ्गिए संगै चर्चामा आएको एउटा नाम हो सन्जु मो’क्तान।डिजिटल अडिसन,ब्लाईन्ड अडिसन हुँदै ब्याटल रा’उण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन । प्र’तिस्पर्धा निकै टफ भएका कारण राम्रो

प्रस्तुति दिएर पनि बा’हिरनु पर्‍यो सन्जु ।अहिले उनको चर्चा ह्वात्तै चुलिएको छ । सायद उनले टाईटल हात पारेको भएतापनी यति चर्चामा पुग्ने थि’ईनन । यसरी बुझौ यो उनको भ्वाइसको लागि शुखद ईन्डिङ थियो । अहिले यो बिषयमा सामाजिक संजालमा अनेकौ टिप्पणी चलिरहेको छ ।कतिले त जातियताको कुरा पनि उठाएका छन् । कतिले सन्जुलाई दोष दिएका छन कतिले प्रमोदलाई भने कतिले राजुलाई ।ब्याटल राउन्ड भएको र दुईमा कुनै एक जना नकआउटमा जानू पर्ने भएकोले सन्जु बा’हिरनु स्व’भाबिक हो तर उनको प्रस्तुति हेर्ने हो भने उनी बाहिरनु हुने थिएन । तर उनको प्रतिस्पर्धी पनि कमजोर थिएनन् । टिम प्रमोदले सन्जुलाई स्टिल हुने आ’शा सहित रबिलाई रोजेका थिए । हुन पनि यस भन्दा अघि कोच दिप र तृष्णाले स्टिल गरेका दुबै जना टिम प्रमोदका नै थि’ए । त्यसैले पनि प्रमो’दलाई सन्जु स्टिल हुनेमा बिस्वस्त्त थिए । तर त्यसो भएन ।

के भ्वाईसबाट निस्कदा चि’त्त दुखे’को छ ?सन्जु भन्छिन् स्वभाबिक रुपले दुखेको छ । अझै पनि बिस्वास लागेको छैन । कति समय त तै पनि भ्वाईसले बोलाउछ कि भनेर फोनमा हेरेर बसे तर तेसो भएन । भ्वाईसको स्टेज छाडेर हि’ड्ने अन्तिम समयसम्म पनि मलाई स्टिल हुने आशा थियो । कोच प्रमोदले कोच राजुलाई स्टिल गर्न निकै रिक्वेस्ट गर्नुभएको थियो । हामीले हेर्दा र स्टेजमा धेरै फरक हुन्छ ।कतिपय मान्छे कोच प्रमोद छानेर गल्ती गरेको भन्छन् नि?त्यस्तो होईन, म ब्ला’ईन्ड अडि’सनमा अन्तिम प्रतिस्पर्धी थिए । ब्लाईन्डबाट सेलेक्ट हुने समयमा सबै कोचको टिम पूरा भैसकेको र टिम प्रमोदमा एक सिट बाकी रहेको’ले आफुले टिम प्रमोदमा नै जानुपरेको हो ।

धेरैले कोच दिपले स्टिल नगरेको भनेका छन् नि ?कतिपयले नबुझेर कोच दिपलाई स्टिल नगरेको भनेका छन् तर कोच दिपले स्टिल गरिसकेको हुनाले उहाले स्टिल गर्ने पाउनु हुने थिएन । यो अप्सन कोच राजुलाई मात्र थियो । तर कोच प्रमोदले धेरै रिक्वेस्ट गर्दा पनि स्टिल गर्नु भएन ।क’तिपय जाति’यता जस्तो देखिने कमेन्ट आएका छन् नि?यो क्षेत्री, बाहुन, तामाङ, मगर भनेर जाति’यता जोडेर कुरा गर्न राम्रो हुन्छ जस्तो लाग्दैन । यस्तो कुरा राम्रो होईन हामी सम्पुर्ण नेपाली हौ, हाम्रो पहि’चान नै नेपाली हो । त्य’सैैले य’स्तो कुरा नगर्नुु राम्रो हुुुन्छ ।

भ्वाईसबाट बाहिरिदा निकै दुखी बनेकी सन्जु अहिले सामाजिक संजालमा आएको सपोर्टिभ कमेन्टका कारण निकै खुशी भएको बताईन । यस्तै झण्डै डि’प्रेसनको अबस्था झे’ल्नु परेको बताउने उनको आमाले उनलाई बताईन । सन्जु भन्छिन, केही समय त उज्या’लो पनि हेर्न मन नप’रेको बताईन । बिस्तारै सामाजिक संजालमा आएको पोजेटिभ भाईब्सले उनलाई अहिले सम्पुर्ण पीडा भुलेको बताईन ।भ्वाइ’समा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ रहेका छन् । भ्वाइस अफ नेपाल नेपालको एकमात्र बहुचर्चित रियालिटी शो हो ।

हुन पनि यति चर्चित छ कि यस’को प्रीमियर हेर्ने नै १ लाख माथी हुन्छन् । उत्कृष्ट प्रतिभा, भ्वाइसको प्लेटफर्मले गर्दा यो निकै चर्चित बनेको हो । यहाँ गयर आफ्नो प्रस्तुति राख्न लाखौ युवाको धोको हुन्छ । डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै अहिले ब्याटल राउन्ड चलिरहेको भ्वाईसमा शनिबारको प्रस्तुति आकर्षक रह्यो ।सन् १९९७ डिसेम्बर ९ मा भक्तपुरमा जन्मिएकि र भक्तपुरमा नै हुर्किएकी सन्जुको पुर्खौली घर भने सिन्धुपाल्चोक हो । सन्जु गायन क्षेत्रमा मात्र होईन अन्य क्षे’त्रमा पनि नि’कै प्रतिभावान छिन् । अध्ययन जिवनमा क’हिल्यै सेकेन्ड नभएकी प्रतिभाकी धनी सन्जुले २०१७ मा मिस टिन नेपालको उपाधी समेत जितेकी थिईन।

भिडियो हेर्नुहोस:

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार