• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य LIVE


काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री
तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९

को बजेट सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएपछि अर्थमन्त्री पौडेलले भाषण गर्न लागेका हुन् । संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यसपटक अध्यादेशमार्फत् ल्याउन लागिएको हो। भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजेटसँग सम्बन्धित अध्यादेश जारी भइसकेका छन् ।
हेर्नुस भिडियो लाइभ ( भिडियो संयोजन एपी वान )

बजेट भाषणका लागि ब्रिफकेससहित अगाडि बढ्दै अर्थमन्त्री विष्णु पौडेल । तस्बिर :


सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री
तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९

को बजेट सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएपछि अर्थमन्त्री पौडेलले भाषण गर्न लागेका हुन् । संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यसपटक अध्यादेशमार्फत् ल्याउन लागिएको हो। भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजेटसँग सम्बन्धित अध्यादेश जारी भइसकेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार