• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालयले ( नामावली सहित )


राष्ट्रपतिविद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्।शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६को उपधारा ९ तथा धारा ७८ को उपधारा
१बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन्।राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेकी छन्।


देउवा नेतृत्वको मन्त्रिपरिषदमा बालकृष्ण खाँणलाई दोस्रो वरियता

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् । खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाले उपप्रधानमन्त्री भने बनाएका छैनन् । काँग्रेस प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी रहेको छ । देउवापछि ज्ञानेन्द्र बहादुर कार्कीको वरियता रहेको छ ।

शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार