• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

अब फेसबुक इन्स्टन आर्टिकल नेपाली भाषामा नचल्ल्ने ! यस्ता छन् नयाँ नियम हरु हेर्नुहोस्


काठमाडौँलामो समय देखि समस्या भोग्दै आएको सोसियल मिडिया फेसबुक ले आफ्नो नया नीति सार्बजनिक गरे संगै अब नेपाल मारहेर तथा नेपाली भाषामा फेसबुक
इन्स्टन आर्टिकल नचल्ने भएको छ। हालै फेसबुक ले आफ्नो नयाँ नीति सार्बजनिक गरेको छ जसमा नेपाल देश र नेपाली भाषा लाई सपोर्ट नगर्ने उल्लेख छ। अब नयाँ फेसबुक इन्स्टन

आर्टिकल बनाउन फेस्बुक्ले तोकेको देश बाट तोकेको न्युनतम सर्त पुरा गर्नु पर्ने छ। हालै फेसबुकले सार्बजनिक गरेको नयाँ नीति अनुसार पेज र डोमेनको न्युनतम योग्यता तोकिएको छ। बिगत ४ महिना देखि नयाँ डोमेन बाट अप्लाई गर्न मिलिरहेको थिएन। जब ४ महिना पछि नयाँ डोमेन बाट अप्लाई गर्न मिल्यो तब कुनै पनि फेसबुक पेज इन्स्टन आर्टिकल साइन अप गर्न मिलेन। फेबुकको नयाँ मापदण्ड अनुसार अब नयाँ डोमेन बाट अप्लाई गर्न १ हप्ता मा २० हजार युनिक भिजिटर ले उपत् वेबसाइट भिजिट गरेको हुनु पर्ने छ। साथै नयाँ पेजले ५० हजार युनिक भिजिटर २८ दिन भित्र पुर्याएको हुनु पर्ने छ। यतिले मात्र अब हुने छैन फेसबुक ले तोकेको देश मा रहेर तोकिएको भाषामा आफ्नो लेख हरु प्रकासन गरेको हुनु पर्ने छ।
हेर्नुहोस फेसबुकले जारी गरेको नय नीति :

फेसबुक ले जारी गरेको सूचना हेर्न >> यहाँ क्लिक गर्नुहोस् <<
साथै नोट: तपाईंले समाचार पृष्ठ दर्ता गर्न सक्नु अघि, तपाईंले पहिले आफ्नो डोमेन प्रमाणीकरण र आफ्नो व्यवसाय प्रमाणित गर्नुपर्छ। आफ्नो भेरिफाईड बिजनेस को सेटिंग मा गएर नयाँ न्युज पेज दर्ता गर्नु पर्ने छ। साथै डोमेन पनि भेरिफाईड गराउनु पर्ने छ।

हाल फेसबुक इन्स्टन आर्टिकल समर्थित भाषाहरू
अरबी, बहासा इन्डोनेसिया,बंगाली,बुल्गेरियन,चेक,क्रोएसियाली,डेनिस,डच,अंग्रेजी,इस्टोनिया,फिनिस,फ्रान्सेली,जर्मन,ग्रीक,गुजराती,हिन्दी,हंगेरी,इटालियन,कन्नड,लाटभियन,लिथुआनियाली,
मलयालम,मराठी,नर्वेजियन,उडिया,पोलिश,पोर्चुगिज,पञ्जाबी,रोमानियाली,सिंहला,स्लोभाक,स्लोभेनियाली,स्पेनिस,स्विडेनी,तमिल,तेलुगु,थाई ।

समाचार पृष्ठहरू पेश गर्नुको अतिरिक्त, प्रकाशकहरूसँग तिनीहरूको पृष्ठको बारेमा वैकल्पिक जानकारी साझा गर्ने अवसर पनि हुन्छ, जस्तै लोगो र सम्पादकीय नीतिहरू। हामी यो अतिरिक्त जानकारी प्रदर्शन गर्ने विभिन्न तरिकाहरू अन्वेषण गर्न प्रकाशकहरू र उद्योग समूहहरूसँग नजिकबाट काम गर्न जारी राख्नेछौं, ताकि मानिसहरूले Facebook मा देख्ने समाचारहरू राम्रोसँग बुझ्न सकून्।

फेसबुकले कुनै पनि समयमा यस प्रक्रियाको उपलब्धतालाई परिमार्जन, निलम्बन, पहुँच समाप्त वा बन्द गर्ने अधिकार सुरक्षित राख्छ। मानिसहरू र प्रकाशकहरूका लागि उत्कृष्ट अनुभवहरू सुनिश्चित गर्न, हामी यी दिशानिर्देशहरूलाई आवश्यक रूपमा परिमार्जन गर्न सक्छौं, र हामी अतिरिक्त विचारहरूको आधारमा अपवादहरू बनाउन सक्छौं। समाचार पृष्ठ अनुक्रमणिकामा समावेश यी दिशानिर्देशहरूमा आधारित छ, र समावेश पृष्ठहरू द्वारा समर्थन गरिएको विचारहरूको Facebook द्वारा अनुमोदन गठन गर्दैन।

तत्काल फेसबुक इन्स्टन आर्टिकल योग्य देशहरू
तत्काल लेखहरू हाल समाचार पृष्ठ अनुक्रमणिकामा दर्ता भएका प्रकाशकहरूका लागि उपलब्ध छन् वा केही देशहरूमा गत 28 दिनहरूमा उनीहरूको फेसबुक पृष्ठमा 50,000 अद्वितीय आगन्तुकहरू छन्। तत्काल लेख योग्यता बारे थप जान्नुहोस्।

हालको देश उपलब्धता
आल्याण्ड टापुहरू
अल्बानिया
अन्डोरा
अर्जेन्टिना
आर्मेनिया
अस्ट्रेलिया
अस्ट्रिया
अजरबैजान
बहराइन
बार्बाडोस
बेलारुस
बेल्जियम
बेलीज
बोस्निया र हेर्जेगोभिना
ब्राजिल
ब्रिटिश भर्जिन टापुहरू
ब्रुनाई
बुल्गेरिया
क्यानडा
केम्यान टापुहरू
चिली
कोस्टारिका
क्रोएसिया
साइप्रस
चेक गणतन्त्र
डेनमार्क
इस्टोनिया
संघीय राज्य माइक्रोनेसिया
फिनल्याण्ड
फ्रान्स
फ्रेन्च गुयाना
ग्याबोन
जर्जिया
जर्मनी
जिब्राल्टर
ग्रीस
ग्वाडेलुप
हंगकंग
हंगेरी
आइसल्याण्ड
आयरल्याण्ड
आइल अफ म्यान
इजरायल
इटाली
जमैका
जापान
जर्सी
जोर्डन
कजाकिस्तान
कोसोभो
कुवेत
किर्गिजस्तान
लाटभिया
लेबनान
लिकटेन्स्टाइन
लिथुआनिया
लक्जमबर्ग
मकाउ
म्यासेडोनिया
मलेसिया
माल्दिभ्स
माल्टा
मार्शल टापुहरू
मौरिसस
मोल्डोभा
मोनाको
मंगोलिया
नामिबिया
नेदरल्याण्ड्स
न्यू क्यालेडोनिया
न्युजिल्याण्ड
नर्वे
ओमान
प्यालेस्टाइन
पनामा
पोल्याण्ड
पोर्चुगल
पोर्टो रिको
कतार
रियुनियन
रोमानिया
रूस
सर्बिया
सेशेल्स
सिङ्गापुर
स्लोभाकिया
स्लोभेनिया
दक्षिण अफ्रिका
दक्षिण कोरिया
स्पेन
सुरिनाम
स्वीडेन
स्विट्जरल्याण्ड
ताइवान
थाइल्याण्ड
बहामास
ट्रिनिडाड र टोबागो
ट्युनिसिया
युक्रेन
संयुक्त अरब इमिरेट्स
युनाइटेड किंगडम
युनाइटेड किंगडम
संयुक्त राज्य माइनर आउटलाइङ टापुहरू
उरुग्वे
भानुअतु

नेपाल मा हाल चलिरहेका फेसबुक इन्स्टन आर्टिकल मा कुनै बाधा नपुग्ने साथै कुनै कारण बस लस्ट भएमा रिकभर पनि नहुने र नयाँ अप्लाई पनि नहुने समस्या आउन सक्ने लामो समय देखि फेसबुक इन्स्टन आर्टिकल मा काम गर्दै आएका नमस्ते होस्ट प्रालि का म्यानेजर सुबास घिमिरे बताउछन्। माथि उल्लेखित ५० हजार भिजिटर र नेपाल /नेपाली भाषा हाल नयाँ अप्लाई गर्न मात्रै लागु हुने साथै अन्य कुनै भाषामा अप्रूप भएका पेज हरुमा नेपाली भाषा का पोस्ट गर्न सकिने पनि उनि बताउछन। यसले गर्दा ठुलो संख्यामा नेपाली युवा हरु को रोजीरोटी गुम्ने र देसले पनि ठुलै आर्थिक नोक्सानी बेहोर्नु पर्ने उनि बताउछन्।

साथी यो केहि समयको लागि मात्रै भएको साथै केहि समयमा नेपाल र नेपाली भाषा लाई पनि समर्थन गर्ने गरि फेसबुक ले नीति परिमार्जन गर्न सक्ने उनि बताउछन। अन्यथा अब ठुलो संख्यामा युवा हरु गुगल एड्सन तर्फ मोडिने र तत्यसले स्वयम् फेसबुक लाई पनि नोक्सानी पुर्याउने उनि बताउछन। हाल २० हजार भिजिटर पुर्याउन कै लागि हजारौ युवाले समाचार बुस्ट गर्ने गरेको र अब त्यो क्रम रोकिने उनि बताउछन। हाल समाचार बुस्ट मा मात्रै हजारौ डलर खर्च हुदै आएको छ। जुन फेसबुक को आम्दानी हो। नेपाली ले जति मेहनत अन्य देसका युवाले नगरेको। बरु पैसा खर्च गरेर नेपाल बाट किन्ने र चलाउने गरेको उनि सम्झन्छन। केहि बर्ष पहिले २००० डलर प्रति फेसबुक इन्स्टन आर्टिकल मा आफुले ताइवानी नागरिक लाई बेचेको पछि २० हजार नेपाली रुपैया सम्म मा नेपाली हरुलाई बेचेको बताउछन। साथै अब पुन यसको मूल्य बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार