• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेसको मञ्च : सबका नजरमा ओली ! रोचक ओली -दाहाल ‘क्रस टक’


काठमाडौँ — नेकपा फुटेपछि पहिलोपटक कांग्रेसको महाधिवशेनको मञ्चमा एकैसाथ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
दाहालबीच हार्दिकतापूर्ण मुस्कान साटासाटको रोचक दृश्य देखिएको छ । केही ढिलो गरी पुगेका ओलीलाई शेरबहादुर देउवाले मात्रै स्वागत गर्दै नमस्ते गरेका थिए । तर, दाहालले भाषण

सकाएर पोडियमबाट फर्किएपछि भने ओलीले मुस्काउँदै केही ‘कमेन्ट’ गरेका थिए । त्यसपछि भने दुई नेताहरुबीच ‘क्रस टक’ भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार