• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

विश्वप्रकाश र गगन थापालाई आयो परदेश बाट यस्तो सन्देश।


छबिलाल सुवेदी (यूएई) युवाहरु नेतृत्वको माथिल्लो बिन्दुमा पुग्नुपर्छ र मुलुक लाई सहि तवरले निकास दिलाउनु पर्छ भन्ने हेतुले Gagan Thapa र Bishwa Prakash Sharma लाई कांग्रेसको महामन्त्री हुनु अगावै यिनिहरु माथिल्लो स्थानमा जाउन् भनी शुभकामना दिदै आवाजहरु बुलन्द मैले लगायत कयौं युवाले विभिन्नहिसाबले गरेका थियौं नै । महामन्त्री बने पश्चात् त झन् कति हो कति प्रशंसा गर्दै अब मुलुकमा युवाको अलिकती भएनी स्थान भयो केही गर्लान भन्ठानेका थियौं तर त्यो

सबै भ्रम मात्र थिएछ भन्ने कुरा आजभोलीको यिनिहरुले राष्ट्रघाती #MCC को पक्षमा दिएको अभिव्यक्तिले नै प्रष्ट पार्दछ ।छाती ठोकेर #MCC पास गर्छौं भन्ने देउवाको।।
चेलो गगनलाई जनताले भेटे भने बाँकी भने राख्दैनन् राख्दैनन् । युवाहरुको प्रेरणा बन्दै राजनीतिमा उदयमान हुन्छन् होला भन्ने युवाहरुको सोचाईमा गगन र बिश्वप्रकाश
ले धोका दिएका छन् । अर्का बिश्वप्रकाशमा पनि आश थियो तर उनी अझै भन्दै छन् बुझ्दै नबुझी #MCC को बिरुद्वमा लाग्न हुन्न भनेरयो जमनामा जनतालाई झुक्याउन
खोज्ने र महाकाली बेछे झैं देश नै बेच्न तम्सिने यस्ता गद्दारहरुलाई जनताले समय आएसी राम्रो सँग सिकाउने नै छन् ।बाख्रा चोरको आरोप लागेका गगन त्यस्तै युवाले

रुचाएका विश्वप्रकाशले मात्र आदर्शको कुरा गर्ने तर उनका देउवाको नै हनुमान बनी देश बेच्न तर्फ लाग्ने प्रष्ट भएको छ मलाई थाहा छ यिनिहरुको बचाउ गर्नको निम्ति हनुमान
हरुले अनेकौं प्रतिक्रिया दिन्छन् भनेर तर लेखेर राखे हुन्छ हनुमान बनेर पनि हिड्ने अन्धभक्तहरुले पनि यिनीहरुलो असली रुप उदाङ्गिएसी पक्कै घैटोमा घाम लगाउने नै छन्
। यस्ता अमेरिकी एजेन्टहरुलाई भोट हाल्ने हैन अगुल्टाले हानेर उतै #USA मा दास बनाउन सक्ने ल्याकत अब सबै राष्ट्रभक्त युवाहरुले राख्ने हो भने यिनीहरुको पत्ता”साफ

हुनेछ ।मैले किन यस्तो भन्दैछु भन्ने बुझ्नेहरुले आँफै बुझ्ने नै छन् र बुझेर बुझ पचाउनेको त के नै कुरा गर्ने होर! म कांग्रेसको नभए पनि युवाको पक्षमा थिए तर यिनिहरुको
देश बेच्ने पारा देखेर आज यस्तो आलोचना गर्न लाई बाध्य बनाए का छन् । कांग्रेसी हो, पार्टीको सदस्य भएसी नियम हरु हुन्छन् नै तर राष्ट्रको सार्बभौमसत्ता सँग जोडीएको।।
मुद्दामा घात हुँदै गर्दा यसरी नै तिमिहरुको भगवान् लाई प्रश्न सोधी खबर गर्ने शक्ति श्री पशीपतिनाथले दिउन्
#NoMccInNepal #RejectMCC(द”लालहरु होशि यार) तस्बिर : सामाजिक संजाल

नोट: लेखक छबिलाल सुवेदी लामो समय देखि परदेशमा हुनुहुन्छ र देशमा भएका विभिन्न घटना परिघटनाको विषय साथै समसामयिक विषयहरुमा खबरदारी गर्नु हुन्छ साथै
हाम्रो खबर डट कम र मेेचिमहाकाली नेटडटका सञ्चालक समेत हुनुहुन्छ। सुुवेदी राम्रा कामको पक्षपाती राम्राहरुको निम्ती खुलेर प्रशंसा गर्नु हुन्छ भने खराव प्रवृति विरुद्ध खरो रुपमा उत्रिनु हुन्छ।।


लेखक :छबिलाल सुवेदी

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार