• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीको अपिलमा के छ ? ( हेर्नुहोस् पूर्णपाठ )


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा मतदाताहरुमा पुन आशिर्वादको लागि अपिल गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले अपिल सार्वजनिक गरे । अपिलमा उनले अहिलेको सरकारले गरेको कामको आलोचना र आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गरेका छन् ।

हेर्नुहोस् ओलीको अपिलको पूर्णपाठ–

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार