• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो: केशव स्थापित


काठमाडौँ / महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् ।

सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार