• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

कांग्रेसका क्षेत्रीय सभापति लाई पराजित गर्दै भरतपुर – ३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित


चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् ।

थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले १ हजार ४९ मत ल्याए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार