• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

भरतपुरको अपडेट : रेनु र जगन्नाथको मतान्तर २९७७, विजयले कति ल्याए ?


भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । यस्तै भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २८५३ मत पाएका छन् ।

रेनु र जगन्नाथबीचको मतान्तर २९७७ रहेको छ । रेनुको मत भने ५८३० रहेको छ । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५७९९ मत पाएका छन् । उनी दोस्रो स्थानमा रहेका छन् । यसैगरी उपमेयरका काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बनाएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार