• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मौद्रिक नीति सार्वजनिक २०७९/८० हुँदै (LIVE)


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०का लागि नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिकक नीति सार्वजनिक गर्दैछ ।मौदि्रक नीतिलाई राष्ट्र बैंकको सञ्चालक समिति बैठक पास गरिेसकेको छ ।मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्दैछन् ।राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिका प्रावधान कस्ता, कुन-कुन क्षेत्रमा कडाई, के-केमा खुकुलो ?


प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार