• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश (तस्बिरहरु)


नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा बालुवाटार सरेका हुन् ।

निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।

ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका प्रचण्डले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठ गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार