Monday, August 15, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home देश

बिधान परिमार्जनका लािग उपसमिति गठन गर्ने माओवादी स्थायी कमिटीको निर्णय

अराइज नेपाल by अराइज नेपाल
मंसिर १७, २०७८
in देश, मुख्य समाचार
विश्वासको मत लिने प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो छैन : माओवादी
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको बिधान परिमार्जनका लािग उपसमिति गठन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

उपसमितिमा देव गुरुङ, पम्फा भुषाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उपसमितिलाई मंसिर २५ गतेभित्र मस्यौदा तयार गर्ने जिम्मा दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

त्यस्तै बैठकले बैठकले प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागि हुने गरी कार्यविधि तय गरेको छ भने महाधिवेशनमा सहभागि प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता महराले जानकारी दिए । बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमिति, प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत बैठकले गठन गर्दै स्वाथ्य र स्वयंसेवक उपसमिति पनि बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता महराले बताए । बैठकमा हेरक प्रदेशका कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको प्रवक्ता महराले बताउनुभयो ।

 

Previous Post

लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

Next Post

‘अपागंता भएकालाई दया र माया हैन, शिक्षा र अवसरको खाँचो छ’

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
मुख्य समाचार

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ

by अराइज नेपाल
असार २१, २०७९
0

मोरङ। मोरङका छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको...

अबैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा
FEATURE

अबैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा

by अराइज नेपाल
असार २०, २०७९
0

मोरङ । प्रहरीले मोरङको विभिन्न स्थानबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा लिएको...

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

खेलाडीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिने डा.शर्मा दम्पतीलाई सम्मान

असार २०, २०७९
नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

असार २०, २०७९
ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते

असार २०, २०७९
पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

असार १५, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
मुख्य समाचार

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ

by अराइज नेपाल
असार २१, २०७९
0

मोरङ। मोरङका छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको...

Read more
अबैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा

अबैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा

असार २०, २०७९
करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

असार २०, २०७९
नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

खेलाडीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिने डा.शर्मा दम्पतीलाई सम्मान

असार २०, २०७९
नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

असार २०, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    621 shares
    Share 248 Tweet 155
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    607 shares
    Share 243 Tweet 152
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    525 shares
    Share 210 Tweet 131
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    352 shares
    Share 141 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist