Sunday, May 22, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home FEATURE

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन : सरकार अहिले सहि दिशमा अघि बढिरहेको छ

अराइज नेपाल by अराइज नेपाल
माघ ७, २०७८
in FEATURE, देश, मुख्य समाचार
महेश बस्नेतलाई प्रधानमन्त्री देउवाको चुनौती : दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए ।

सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको उनको भनाई छ । सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको उनले बताए । प्रधानमन्त्री देउवाले खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको भन्दै खोपको अभाव हुन नदिने धारणा राखे । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उनको भनाई छ । त्यस्तै उनले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुराउने दावी गरे । उनले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दावी गरे । उनले मुलुकको आर्थिक बिकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी पनि दिए । देउवाले सरकार अहिले सहि दिशमा अघि बढिरहेको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको पनि उल्लेख गरे ।

Previous Post

शुक्रबार १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक : स्थानीय निर्वाचनबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण
मुख्य समाचार

महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण

by अराइज नेपाल
जेष्ठ ७, २०७९
0

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई शनिबार प्रमाणपत्र बितरण गरिएको छ। पिपरा गाउँपालिकामा एक कार्यक्रमका बीच निर्बाचन अधिकृत...

सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयर कांग्रेसका दुर्गा बराल विजयी
FEATURE

सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयर कांग्रेसका दुर्गा बराल विजयी

by अराइज नेपाल
जेष्ठ ७, २०७९
0

फिक्कल । इलामको सुर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीका रणबहादुर राईले प्रदेश सांसदबाट राजीनामा दिई एमालेका तर्फबाट उम्मेदवारी दिएका काजीमान कागतेलाई...

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

जेष्ठ ७, २०७९
इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

जेष्ठ ६, २०७९
इटहरी ६ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार दिवस पोखरेल निर्वाचित

इटहरी ६ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार दिवस पोखरेल निर्वाचित

जेष्ठ ६, २०७९
दुहबीको मेयरमा पुनः बेदनारायण गच्छदार निर्वाचित, उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार विजयी

दुहबीको मेयरमा पुनः बेदनारायण गच्छदार निर्वाचित, उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार विजयी

जेष्ठ ६, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण
मुख्य समाचार

महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण

by अराइज नेपाल
जेष्ठ ७, २०७९
0

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई शनिबार प्रमाणपत्र बितरण गरिएको छ। पिपरा गाउँपालिकामा एक कार्यक्रमका बीच निर्बाचन अधिकृत...

Read more
सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयर कांग्रेसका दुर्गा बराल विजयी

सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयर कांग्रेसका दुर्गा बराल विजयी

जेष्ठ ७, २०७९
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

जेष्ठ ७, २०७९
इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

जेष्ठ ६, २०७९
ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

जेष्ठ ६, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    852 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    605 shares
    Share 242 Tweet 151
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    598 shares
    Share 239 Tweet 150
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    518 shares
    Share 207 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    350 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist