Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home अर्थ

लैङ्गिक तथा यौनिक अल्पसंख्यक र विषमलिङ्गी गरि ४६ जनाबढीले लिए निःशूल्क मेकअप तालिम

अराइज नेपाल by अराइज नेपाल
जेष्ठ ३१, २०७९
in अर्थ, समाचार
लैङ्गिक तथा यौनिक अल्पसंख्यक र विषमलिङ्गी गरि ४६ जनाबढीले लिए निःशूल्क मेकअप तालिम
83
SHARES
Share on FacebookShare on Twitter

इटहरी । लैङ्गिक तथा यौनिक अल्पसंख्यकसँगै विषमलिङ्गी (पुरुष र महिला)हरुलाई आयआर्जनमा टेवा पुर्याउने उदेश्यले सुनसरीको इटहरीमा आयोजना गरिएको निःशूल्क मेकअप तालिम सोमबार सम्पन्न भएको छ ।

कन्सियोस कनेक्शन फाउण्डेशनको सहयोगमा श्रिङ्गार पेशाको क्षेत्रमा अनुभवि तथा परिचित मेकअप आर्टिस्ट निलम पौडेलले आयोजना गरेको १० दिने मेकअप तालिम जेठ २२ गतेदेखि सूरु भएको थियो । तालिममा प्रशिक्षार्थीहरुलाई श्रङ्गार सम्बन्धि सामाग्री, विभिन्न व्यक्ति र समयाअवस्थाका श्रृङ्गार विधिसाथै गुणस्तरीय प्रोडक्टहरुका बारेमा प्रशिक्षण गराइएको थियो ।

तालिमबारे जानकारी दिदै आयोजकसँगै प्रशिक्षकसमेत रहेकी निलम पौडेलले सरकारबाट उपेक्षीत बनेका लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु साथै सिप र दक्षता अभावका कारण बेरोजगार बनेका विषमलिङ्गी समुदायका व्यक्तिहरुलाई सिप सिकाएर उनिहरुको आयआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको बताइन् ।

तालिमबारे जानकारी दिदैँ प्रशिक्षक सुशिल पौडेलले करिब ५ लाखको लागत खर्चमा तालिम सम्पन्न गरिएको बताए । तालिममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक र विषमलिङ्गी गरि ४६ जनाबढीलाई प्रशिक्षण गराइएको उनले बताए ।

समापन कार्यक्रममा कन्सियोस कनेक्शन फाउण्डेशनकी सिइओ केसाङ लामा र प्रशिक्षक निलम पौडेलले प्रशिक्षार्थीहरुलाई श्रृङ्गार सामाग्री प्रदान गरेका थिए । कार्यक्रममा सिइओ लामा, मानव कल्याण समाज इटहरीका प्रमुख देवानन्द चौधरी, क्रिस्टीना मगरलगायतका अतिथिहरु र प्रशिक्षकद्धय तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

इटहरी मुख्य बजार क्षेत्रमा देखा परेको चितुवा नियन्त्रणमा लिइयो

Next Post

माैसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ
समाचार

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

by अराइज नेपाल
असार १५, २०७९
0

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार...

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९
ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ

सतर्क र सजग रहन नगरवासीलाई इटहरीकी उपमेयरको आग्रह

असार १५, २०७९
इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

असार १४, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist