Sunday, May 22, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home समाज

ए भन-भन भाई हो देउसी रे!

अराइज नेपाल by अराइज नेपाल
कार्तिक १९, २०७८
in समाज
ए भन-भन भाई हो देउसी रे!
30
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । तिहारका अवसरमा उल्लासपूर्वक देउसीभैलो खेलिएको छ । औँसीको रातमा नारीहरुले घरमा हरियो गोबरले लिपेर लक्ष्मीको पूजा गरी देउसीभैलो खेल्ने परम्परा छ ।

देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने गर्दछन् । तिहारको पाँचौँ दिनसम्म नै विभिन्न मनोरञ्जनका साथ घरघरामा गएर देउसी खेली रमाइलो गरिन्छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।

देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको संस्कृतिबिद्हरुको भनाई छ ।

आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएको कथन छ ।

 

Previous Post

लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

Next Post

आज तिहारको पाँचौँ दिन भाइटिका, उत्तम साइत बिहान ११ः०२ मिनेटमा

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

दुहवीमा अज्ञात समूहद्धारा एमाले कार्यकर्तामाथि छुरा प्रहार
FEATURE

दुहवीमा अज्ञात समूहद्धारा एमाले कार्यकर्तामाथि छुरा प्रहार

by अराइज नेपाल
बैशाख २७, २०७९
0

इटहरी । सुनसरीको दुहवी नगरपालिका ९ मा अज्ञात समूहद्धारा एमाले कार्यकर्तामाथि छुरा प्रहार भएको छ । गएराती घर नजिकैको मन्दिरमा...

मधेशी गैरदलित युवा र पहाडी दलित युवतीको झयाँर् झयाँई मागी बिबाह सम्पन्न
FEATURE

मधेशी गैरदलित युवा र पहाडी दलित युवतीको झयाँर् झयाँई मागी बिबाह सम्पन्न

by अराइज नेपाल
बैशाख २३, २०७९
0

सुनबर्षी । संबिधान र कानुनले दण्डनिय बनाएपनि अन्तरसमुदाय र दलित र गैरदलित विचको विवाहलाई समाजले अझै पूर्ण रुपमा पचाउन सकेको...

अग्रज पत्रकार तथा कानून व्यवसायी शालिग्राम पाण्डेद्धारा लिखित पुस्तक मुल्तबी कथा लोकार्पण

फोनिज सुनसरीद्वारा इटहरी ८ का निवर्तमान वडाअध्यक्ष एवं पुनः वडाअध्यक्षका उमेद्वार रोहित चौंधरीलाई सम्मान

बैशाख १२, २०७९
लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई कस्तो सहयोग गर्नु पर्छ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न

लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई कस्तो सहयोग गर्नु पर्छ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न

बैशाख ९, २०७९
अग्रज पत्रकार तथा कानून व्यवसायी शालिग्राम पाण्डेद्धारा लिखित पुस्तक मुल्तबी कथा लोकार्पण

लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको सवालमा सरोकारवालाहरु सँगको अन्तरक्रिया सम्पन्न

बैशाख ९, २०७९
जमरकटेल समुदायका ज्येष्ठ नागरिक र सहयोगी दातालाई सम्मान

जमरकटेल समुदायका ज्येष्ठ नागरिक र सहयोगी दातालाई सम्मान

बैशाख ५, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण
मुख्य समाचार

महाेत्तरीकाे पिपरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण

by अराइज नेपाल
जेष्ठ ७, २०७९
0

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई शनिबार प्रमाणपत्र बितरण गरिएको छ। पिपरा गाउँपालिकामा एक कार्यक्रमका बीच निर्बाचन अधिकृत...

Read more
सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयर कांग्रेसका दुर्गा बराल विजयी

सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयर कांग्रेसका दुर्गा बराल विजयी

जेष्ठ ७, २०७९
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

जेष्ठ ७, २०७९
इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

जेष्ठ ६, २०७९
ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

जेष्ठ ६, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    852 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    605 shares
    Share 242 Tweet 151
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    598 shares
    Share 239 Tweet 150
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    518 shares
    Share 207 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    350 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist