Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home समाचार

किरात राईहरुले प्रमुख चाड साकेला पर्व बराहक्षेत्रमा पनि धुमधामका साथ मनाइयो

अराइज नेपाल by अराइज नेपाल
जेष्ठ १३, २०७९
in समाचार, समाज
किरात राईहरुले प्रमुख चाड साकेला पर्व बराहक्षेत्रमा पनि धुमधामका साथ मनाइयो
30
SHARES
Share on FacebookShare on Twitter

 

बराहक्षेत्र । किरात राईहरुले प्रमुख चाडको रुपमा मान्ने साकेला पर्व बराहक्षेत्रमा पनि धुमधामका साथ मनाइएको छ । किरातिहरुको बाहुल्यता रहेका स्थानमा विशेष महत्वका साथ यो पर्व धुमधामका साथ मनाइदै आइएको छ ।

एक महिना सम्म मनाइने साकेला पर्व बालि लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, रोगव्याधि नलागोस्, सुखशान्ति छाओस भनेर प्रकृतिको पुजा गरि मनाइन्छ । त्यस्तै आफ्ना पितृप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एवम् उनीहरुको सामाजिक क्षेत्रमा योगदानप्रतिको सम्मान र सम्झना गरिन्छ ।

साकेला पर्वमा ढोलझ्याम्टा बजाएर सृष्टिका गित गाउँदै नाच्ने परम्परा छ । किराती बुढापाकाकाअनुसार किरात राईहरुको सृष्टिकर्ता पारुहाङ् र सुम्निमालाई खुसी एवम् प्रसन्न बनाउन सर्वप्रथम साकेला नाच नाचिएको थियो ।

साकेला पर्व अन्नबालि छर्ने बेलामा अथात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिर पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । साकेला चाड किरातिहरुको घनाबस्ती रहेको पुर्वको धनकुटा , धरान ,तरहरा , मोरङको पथरी , लेटाङ, झापा , इलाम , पाँचथर , ताप्लेजुङ , सोलुखुम्बु , आखलढुंगा र भोजपुर लगाएतका स्थानमा विशेष महत्वका साथ मनाइन्छ । साकेला पर्वमा किरात राई , लिम्बु , याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् ।

Previous Post

विराटनगरमा पनि सहिद कृष्ण सेन ‘इच्छुक’लाई सम्झिइयो

Next Post

राजस्थान आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ
समाचार

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

by अराइज नेपाल
असार १५, २०७९
0

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार...

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९
ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ

सतर्क र सजग रहन नगरवासीलाई इटहरीकी उपमेयरको आग्रह

असार १५, २०७९
इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

असार १४, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist