• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

महत्वपूर्ण कागजात हराएको सम्बन्धि अत्यत्न जरुरि सूचना।


आज सुन्दर हरैचां सलकपुर मोरङ देखि इटहरी बिपी चोक- कान्छी चोक सम्म जाने क्रममा प्र ०३ – ०२८ प – १३८० नम्बरको मोटरसाइकल को ब्लु बुक, नागरिकता , एटिएम कार्ड, बिमा पोलिसी सहित महत्वपूर्ण कागजात हराएको हुँदा भेट्नुहुने जो कोहि महानुभाब हरुले 9818268312 नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन् बिनम्र अनुरोध छ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार